निद्रामा घुर्ने समस्याबाट कसरी छुट्कारा पाउने ?



Download our app to get more features

निन्द्राको समयमा श्वासप्रस्वास नलीमा हुने अवरोधले स्वतन्त्र रुपमा फोक्सोसम्म श्वास आवात जावत  हुँदैन । जसको कारणले व्यक्ति निद्रामा घुर्न थाल्छ । घुर्ने समस्यालाई हामीहरुले सामान्य रुपमा लिर्दै आएका हुन्छौं । तर यसले उच्च रक्तचाप, हृदयघातसमेत गराउने चिकित्सकहरु बताउँछन् ।

Comment from facebook