बालकको अण्डकोषमा देखिने तीन समस्याः जसको उपचार नगर्दा बाँझोपन हुनसक्छ 



Download our app to get more features

बालकको अण्डकोष संवेदनशील अंग हो । तर हाम्रो समाजमा अझै पनि अण्डकोषमा हुने समस्यालाई सामान्य रुपमा लिइन्छ । जसले गर्दा बालकमा विभिन्न समस्या देखिनुको साथै भविष्यमा बाँझोपन हुने संभावना प्रवल रहन्छ । बालकको अण्डकोषमा कस्ता समस्या देखिन्छन् र यस्ता समस्या आउँदा के गर्ने बाल रोग शल्यचिकित्सक डाक्टर सुमन विक्रम अधिकारी ...

Comment from facebook