निरोगीलाई पनि फिजियोथेरापी आवश्यक हुन्छ



Download our app to get more features

फिजियोथेरापी दुई अक्षरबाट बनेको छ फिजियो र थेरापी । फिजियो भन्नाले फिजिकल र थेरापी भन्नाले ट्रीट्मेन्ट(उपचार) हो । फिजियोथेरापी भनेको मेडिकल साइन्सको ब्रान्ड हो । जसमा अर्थो, काडिर्यो, न्युरो, जेराटिक (बुढेसकालमा लाग्ने धेरै किसिमका नशा सम्बन्धी समस्या) बालबालिकामा हुने मानसिक समस्या, बालबालिकाको मानसिक विकासमा भइरहेको ढिलाइको उपचार हुने बताउँछन् फिजियोथेरापिस्ट डा. अनिलकुमार महतो । डा. महतोका अनुसार यस पद्धतिबाट उपचार गर्दा निम्न फाइदा हुन्छन् :

निरोगीलाई पनि फिजियोथेरापी अवश्यक हुन्छ | For Article Please visit:

https://www.hamrodoctornews.com/detail/9302

Comment from facebook