छिटोछिटो पिसाब लाग्छ ? प्रोस्टाइटिस् त भएन.



Download our app to get more features

पुरूषमा मात्र देखा पर्ने रोग निकै कम छन् । यसमध्ये एक हो प्रोस्टाइटिस्को समस्या । यो समस्याबाट बढ्दो उमेरका धेरै पुरूष पीडित भएका छन् । के हो प्रोस्टाइटिस् ? किन हुन्छ ? यो समस्याबाट बच्न के गर्ने ? यूरोलोजिष्ट डा. अमितमणि उपाध्यायको सुझाव यस्तो छ :

छिटोछिटो पिसाब लाग्छ ? प्रोस्टाइटिस् त भएन|

For Article Please visit: https://www.hamrodoctornews.com/detai...

Comment from facebook