ग्यास्ट्रिक भएकालाई पेटको क्यान्सरको जोखिम उच्च



Download our app to get more features

तेस्रो विश्वमा क्यान्सरबाट मृत्यु हुनेहरूको संख्या केही वर्षयता तिव्र गतिमा बढिरहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । यी क्षेत्रको बसोबास, जीवनशैली र अस्वस्थकर खानपिनका कारण क्यान्सर रोगीको संख्या पनि बढ्दो छ । साथै क्यान्सरले कुनै निश्चित उमेर समूहलाई मात्रै पीडित बनाउँछ भन्ने पनि छैन । जुनसुकै अंगमा र जुनसुकै उमेरका मानिसलाई क्यान्सर हुनसक्छ । तेस्रो विश्वका अन्य मुलुकजस्तै नेपाल पनि यो समस्याबाट अछुतो छैन् । नेपालमा सन्दर्भमा हेर्ने हो भने आमाशयको क्यान्सरले पछिल्लो समय धेरैलाई पीडित बनाइरहेको छ । आमाशयको क्यान्सर के हो, किन हुन्छ र यसबाट कसरी बच्ने ? भनेर ग्यास्ट्रो सर्जन प्रशनवीर कंशाकारसँग प्रश्न गरिएको थियो । जानौ डा. कंशाकारको जवाफ :-

 थप जानकारीको लागि  www.hamrodoctornews.com/detail/9566

Comment from facebook