धुम्रपानले निम्त्याउँछ भयानक रोगः डा. उज्वल चालिसे



Download our app to get more features

हेर्दा सामान्य लागेपनि धुम्रपान गर्दा मानिसलाई विभिन्न घातक रोग लाग्ने गरेका छन् । सुर्ती र सुर्तीजन्य पदार्थबाट हुने हानीका कारण क्यान्सलगायत विभिन्न रोग लाग्छ भन्ने आम मानिसलाई अवगत भएपनि धुम्रपान गर्नेको संख्या भने घटेको छैन । पछिल्लो समय धुम्रपानको कुलतमा युवाहरु बढी नै फस्ने गरेका छन् । धुम्रपान, मद्यपानको सेवन गरेकै कारण धरै मानिस विभिन्न दीर्घकालीन रोगले ग्रसित भएका छन् । शिक्षा र चेतना हँुदाहुँदै पनि मानिसहरुले आफ्ना्े स्वास्थ्यमा त्यति ध्यानदियको पाईदैन । 

Comment from facebook