श्वासप्रश्वास सम्बन्धि समस्याबाट बच्न छाती रोग विशेषज्ञ डा. शान्तकुमार दासको सुझाव
Download our app to get more features
बढ्दो वातावरण प्रदुषणका कारण पछिल्लो समय मानिसमा विभिन्न खालका श्वासप्रस्वास सम्बन्धि रोग देखा परिरहेको छ । चिकित्सकहरुका अनुसार फोक्सोमा देखा पर्ने सम्पूर्ण रोगलाई नै श्वास प्रस्वासा सम्बन्धि रोग हुन् ।
श्वासप्रस्वास सम्बन्धि रोग जुनसुकै उमेरका मानिसमा देखापर्न सक्ने रोग हो । चिकित्सकिय भाषामा श्वासप्रस्वास सम्बन्धि रोग क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात छोटकरीमा सीओपीडी जीर्ण प्रकारको श्वासनली साँगुरिने रोग भनिन्छ ।












