कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज, एक साता निगरानीमै

कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज, एक साता निगरानीमै

विराटनगर, २४ वैशाख । विराटनगरमा उपचाररत कोरोना संक्रमितमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो तीन पटकको परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा...