कर्णालीमा भित्री मधेसदेखि हिमाली भेगसम्म औलो रोगको संक्रमण 

कर्णालीमा भित्री मधेसदेखि हिमाली भेगसम्म औलो रोगको संक्रमण 

कर्णाली,१३ वैशाख । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८र७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा...