ट्याटु खोप्नु भएको छ ? जण्डिस होला है !:डा.अनन्त श्रेष्ठ (कलेजो रोग विशषज्ञ)
Download our app to get more features
जन्डिस भन्ने बारे थाहा नहुने मानिस सायदै कम होलान् ।आँखा लगाएत शरीर पहेलो हुने जन्डिसलाई नेपालमा पहेलो रोगको नामले समेत चिनिन्छ । तर, जन्डिस आफैमा रोग नभई लक्षण मात्र हो । गर्मी महिला लागेसँगै यस्तो समस्या धेरै व्यक्तिमा देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी, इ, हुँदा कलेजोमा संक्रमण हुन्छ । जसको लक्षण स्वरुप जण्डिस देखापर्छ । कलेजो रोग विशषज्ञ डा.अनन्त श्रेष्ठका अनुसार आँखा, छाला र मुखभित्र पहेलो हुनु जन्डिस हो ।
डा.अनन्त श्रेष्ठ (कलेजो रोग विशषज्ञ)








