भरतपुर अस्पतालमा उपचाररत गैंडाकोटका ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत गैंडाकोटका ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, ६ माघ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरूषको मृत्यु भएको छ । नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–१३ का  ५५ वर्षीय पुरूषको मङ्गलवार साँझ ६ः५ बजे मृत्यु भएको...