शरीरमा आउने अनावश्यक रौंबाट छुटकारा पाउन डा. घिमिरेको सुझाव
Download our app to get more features
उमेर बढ्दैजाँदा पुरुषमा दाह्री जुँगा पलाउने हुन्छ भने पुरुष महिला दुवैको काखी, गुप्ताङ्गमा रौं आउन थाल्छ । यो बाहेक पनि हात खुट तथा पाखुरामा समेत रौं पलाउने हुन्छ । शरीरका विभिन्न भागमा आउने रौंका आफ्ना आफ्नै विशेषताहरु पनि छन् । तर कतिपय मानिसको शरीरमा अनावश्यक रौं आउने समस्या हुन्छ । यसरी अनावश्यक रुपमा रौं आउँदा मानिसको सौन्दर्यमा ह्रास आउनुका साथै मानिस आफैंलाई डिप्रेसनमा समेत पारीरहेको हुन्छन् । शरीरमा अनावश्यक रौं आउने समस्याका कारण महिला पुरुष दुवैमा नकारात्म असर परीरहेको चिकित्सकहरु बताउँछन् ।












