स्टार हस्पिटल र सान्छि आषिस जे/भी कम्पनिबिच सम्झौता



Download our app to get more features

काठमाडौं, ८ असार । स्टार हस्पिटल, सानेपा, ललितपुर र सान्छि आषिस जे÷भी कम्पनि काठमाण्डौँ बिच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रो. डा. प्रकाश राज रेग्मी तथा सान्छि आषिस जे÷भी कम्पनिका तर्पmबाट कम्पनिका सम्पर्क म्यानेजर मनोज पन्तले हस्ताक्षर गरेका छन् ।

 

सम्झौता अनुसार स्टार हस्पिटलले सान्छि आषिस जे/भी कम्पनिका कर्मचारी, तथा त्याँहा कार्यरत मजदुरहरुलाई स्वास्थ्य उपचार सेवा सहज तथा सरलताका साथ प्रदान गर्नेछ । स्वास्थ्य उपचार सुविधा प्राप्त गर्न सो कम्पनिका कर्मचारीहरुले कम्पनिको परिचय पत्र देखाउनुपर्नेछ । साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी ले बताए ।
 

Last modified on 2019-06-23 17:06:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts