गुनासो दर्ता गराएका कर्मचारीको समायोजन सुचि सार्वजनिक

Download our app to get more features
काठमाडौं, ३ कात्तिक । स्वास्थय तथा जनसंखया मन्त्रालयले गुनासो दर्ता गराएका कर्मचारीको समायोजन सशंोधर गरी सुचि सार्वजनिक गरेको छ । शनिवार मन्त्रालयले गुनासो दर्ता गराएका १५६ कर्मचारीको सुचि सार्वजनिक गरेको हो ।
Hamro Doctor

Last modified on 2019-10-20 16:14:26



.gif)

























