महानायक अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना 


Download our app to get more features
Spark_health_home Birat Hospital

एजेन्सी, १ कात्तिक । बलिउड मेगास्टार अमिताभ बच्चन पछिल्लो तीनदेखि अस्पताल भर्ना भएका छन् । मुंबईको नानावठी अस्पतालमा १५ अक्टोवर विहान  ३ बजे नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई भर्ना गरिएको भारतिय संचारमाध्यमले जनाएका छन् । उनी लिभर क्यान्सरबाट ग्रसित छन् । 

यस अघि सन् २०१२ मा पनि उनी अस्पताल भर्ना भएक थिए । त्यसबेला सर्जरीका कारण उनी १२ दिनसम्म अस्पतालमा बसेका थिए । १९८२ मा फिल्म कूलीको सुटिंका क्रममा गम्भिर चोट लागेको थियो । सुटिंका क्रममा भएको दुर्घटनाका कारण धेरै रगत बगेको थियो र उनलाई ६० बोतल रगत दिनु परेको थियो ।  

vayoda

bp_ad


 

ohm pharmaceuticals samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts