'मधुमेह: हरेक परिवारको सरोकार' नाराका साथ तिलगंगाको प्रभातफेरी



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा प्रभातफेरि निकालेको छ ।

मधुमेहका कारण मानिसको आँखाको ज्योती गुम्न सक्ने सम्भावना बढ्ने हुनाले मधुमेह लागेको शंका लागेमा आँखाको उपचार गराइहाल्नु पर्ने भन्दै जनचेतनामुलक र्याली निकालिएको हो ।

हेरौं तस्विरमा र्यालीका केही झलक :

Last modified on 2019-11-17 05:52:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts