चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल कलेजले लिएको शुुल्कको विषयमा छानबिन गर्न कार्यदल गठन



Download our app to get more features

काठमाडौं, २० मंसिर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले विद्यार्थीसँग लिएको शुल्कको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

गत कात्तिक १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अनुसार शुल्कका विषयमा छानबिन गर्न आयोगले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो । 

यस्तो छ आयोगले जारी गरेको विज्ञप्तिः

Last modified on 2019-12-08 06:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts