रेडियोलोजीको आवश्यकता किन छ ? (भिडियोसहित)



Download our app to get more features

नेपालमा रेडियोलोजी प्रविधि निकै पछि भित्रिएको हो । रेडियोलोजीको प्रवेशले चिकित्सा क्षेत्रमा निकै सुधार गरेको छ । नयाँ नयाँ रोग पत्ता लगाउन सहयोग गर्नुको साथै उपचार सेवाले पनि फड्को मारेको छ । कम समयमा शरीरका भित्री अङ्गहरूमा भएका समस्या पत्ता लगाउन रेडियोलोजी प्रयोग गरिन्छ । 

रेडियोलोजी अन्तर्गत विकिरणयुक्त एक्स–रे, फ्लुरोस्कोपी, म्यामोग्राम, सिटीस्क्यान तथा विकिरणरहित अल्ट्रासाउन्ड, एमआरआई लगायत प्रविधि पर्छन् ।

रेडियोलोजी के हो ? यसको आवश्यक किन छ ? रेडियोलोजिष्ट डा. अंकुर शाहको भनाइ यस्तो छ ः–

भिडियो

Last modified on 2019-12-08 06:15:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts