एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश नं.१ ले माग्यो करारमा ६० जना नर्स (सुचनासहित)



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश नं. १ ले ६० जना नर्सको माग गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ ले एक कार्यक्रम संयोजक सहित ६० जना कर्मचारीको माग गरेको हो । इच्छुक उमेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन सक्ने छन् । लिखित परीक्षा २१ म्ांसिरमा हुने छ । 

करार अवधि २०७७ असार मसान्तसम्म हुने पनि निर्देशनालयले जनाएको छ । 


 

Last modified on 2019-11-15 15:00:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts