वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी 



Download our app to get more features

काठमाडौं, २ साउन । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा विभिन्न पदमा स्थायी सेवामा  पद पूर्तिका  लागि  दरखास्त आव्हान गरिएको छ ।

प्रतिष्ठानको मेडिकल, डेन्टल, नर्सिङ एंव ननमेडिकल फ्याकल्टी पद स्थायी सेवामा पद पूर्तिका लागि आज एक सूचना प्रकाशित गरी ३० दिनभित्र दरखास्त आव्हान गरिएको छ । 
विस्तृत विवरणका लागि प्रतिष्ठानको वेवसाट http://www.bpkihs.edu/ मा वा प्रतिष्ठानको मुख्य कार्यालय, धरान वा सम्पर्क कार्यालय, बाँसवारी, काठमाडौंको सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।  अन्य जानकारीा लागि प्रतिष्ठानको कर्मचारी प्रशासन शाखामा टेलिफोन नं. ०२५–५२५५५५ मा सम्पर्क राख्न भनिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts