स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना एमबीबीएस डाक्टर 



Download our app to get more features

काठमाण्डौ, १८ असार । स्वास्थ्य मन्त्रालयले करारमा ७५ जना चिकित्सक मागेको छ । आठौं तहको लागि मेडिकल अधिकृतहरुको लागि दरखास्त आह्वान गरिएको हो । स्थायी पदपूर्ति नभएसम्मका लागि करारमा चिकित्सक राख्न लागिएको हो । दरखास्त हाल्ने म्याद १५ दिनसम्म छ । 

सूचना यस्तो छ । 

Last modified on 2017-07-02 08:28:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts