स्वास्थ्य मन्त्रालयले माग्यो ७५ जना एमबीबीएस डाक्टर 


Download our app to get more features
Birat Hospital

काठमाण्डौ, १८ असार । स्वास्थ्य मन्त्रालयले करारमा ७५ जना चिकित्सक मागेको छ । आठौं तहको लागि मेडिकल अधिकृतहरुको लागि दरखास्त आह्वान गरिएको हो । स्थायी पदपूर्ति नभएसम्मका लागि करारमा चिकित्सक राख्न लागिएको हो । दरखास्त हाल्ने म्याद १५ दिनसम्म छ । 

सूचना यस्तो छ । 

Square AD in hamrodoctor news detail page

Last modified on 2017-07-02 08:28:32

  1. Uddhav Raj Bhetuwal

    Chief Editor at hamrodoctor

    View Other Stories by Author >>
Spark_health_home NIdan Hospital

Leave a Comment


फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Era Health Center Related Posts BlueCross_Dec12