नेपालमा थप ४ जनाको मृत्यु, मृतकको संख्या १ हजार ९७९ पुग्यो



Download our app to get more features

काठमाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ । 
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म कुल २० लाख ३१ हजार ७ सय ५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यस्तै, देशभरबाट थप २ सय २६ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts