पाटन स्वास्थ्य विज्ञानमा खुल्यो मेडिकल अफिसर देखि प्रोफेसरसम्म जागिरको अवसर
 
            ललितपुर, ७ माघ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर देखि प्रोफेसरसम्मका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले पन्ध्र दिन भित्र दरखास्त सकिने समेत प्रतिष्ठानले जनाएको छ । 
                
                

 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                