एपिएफ अस्पतालमा ५० नर्ससहित ७८ जनालाई रोजगारीको अवसर
 
            काठमाडौं, ७ जेठ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालले ५० जना नर्ससहित ७८ जनाका लागि आवेदन माग गरेको छ।
अस्पतालले कोभिड उपचारका लागि एक वर्षे करारमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको हो। ५० नर्ससहित, १२ जना मेडिकल अफिसरको पनि माग भएको छ
हेरौं सूचना: 
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                