वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न स्वास्थ्यकर्मीलाई स्थायी जागिरको अवसर
 
            काठमाडौै, १ असाउ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले योग्यता पुगेका नेपाली नागरिकलाई तोकिएको मिति भित्र दरखास्त दिन भनेको छ ।
हेरौँ सूचना : 
                
                

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                