पुरक खाद्य पदार्थ विक्रि वितरण र सिफारिस नर्गन व्यवसायी तथा चिकित्सकलाई विभागको निर्देशन


Download our app to get more features
Spark_health_home Birat Hospital

न्यूट्रिसियुटक्लसको नाममा विक्रि वितरण हुँदै आएका सामग्री तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधिको नाममा विभागमा दर्ता नै नभएका खाद्य पुरक सामग्रीको विक्रि वितरण र सिफारिस नगर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

vayoda

bp_ad

वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट स्थित औषधि पसलको अनुगमनको क्रममा व्यापक रुपमा पुरक खाद्य सामग्रीहरुको विक्रि वितरण भएको पाइएकोले विभागले त्यसलाई तत्काल रोक्न र चिकित्सकहरुलाई त्यस्ता सामग्री सिफारिस समेत नगर्न भन्दै सूचना मार्फत जनाएको हो ।

त्यस्ता वस्तुहरु गुणस्तरीय, असरयुक्त, जनसुरक्षित हुन् भन्ने पर्याप्त अभिलेख आधार नरहेको र कतिपय यी मिश्रित सामग्रीहरु सरकारले रापत्रमा प्रतिबन्धित सुचिमा समेत समावेश गरिसकेकाले त्यस्ता सामग्रीहरु विक्रि वितरण गर्न सेवनको लागि प्रोत्साहन गर्न तत्काल रोक लगाउन जानकारी गराएकोे छ ।

यस्ता छन् विभागले जारी गरेको सुचिः

Last modified on 2019-10-24 05:55:51

ohm pharmaceuticals samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts