नेपाल स्वास्थ्य अनुसन्धान परिषदले माग्यो कर्मचारी, दश दिनभित्र आवेदन भर्न सकिने


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३० असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गागिरको लागि आवेदन खुलाएको छ ।

परिषदको विभिन्न परियोजनका लागि कर्मचारी चाहिने भएकाले सूचना जारी गरिएको छ । 

vayoda

Hamro Doctor Apps2

मंगलवार जारी गरिएको सूचनाको दिनदेखि १० दिनभित्र आवेदन भर्न सकिने परिषदले जनाएको छ । 

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts