जब दीप श्रेष्ठले क्षयरोग लागेको थाहा पाए ... गायक दीप श्रेष्ठसँगकाे कुराकानी



Download our app to get more features

‘बितेका कुराले केही चोट लाग्दा...’ ‘मलाई जस्तैै तिमीलाई पनि त्यस्तै हुन सक्छ ...’ गीतमा भनेजस्तै गायक दीप श्रेष्ठले जीवनमा सबैभन्दा ठुलो चोट २०३० सालमा भोगेँ, क्षयरोग लागेर । यो रोगले उनको फोक्सोको देव्रपट्टि नराम्रोसँग असर गर्यो । रक्तश्राव सम्मै भयो । एक वर्षको कठिन संघर्षपछिमात्र उनले यो रोगबाट मुक्ति पाए ।
 

Comment from facebook