यसरी बच्न सकिन्छ पायल्सबाट :डा. गीता केसी



Download our app to get more features

फरक र भिन्न प्रकारको जीवनशैलीले आजभोली विभिन्न प्रकारका रोगहरु देखा पर्ने गरेका छन् । यसमध्ये धेरै मानिसको समस्याको रुपमा पायल्स रोग पनि देखा परेको छ । सामाजिक संस्कार र बनौटकै कारण पायल्सले निक्कै समस्या परेपनि आम मानिसले यसको बारेमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् ।

Comment from facebook