लोकसेवाले स्वास्थ्य सेवातर्फ एघारौं र नवौं तहको विज्ञापन खोल्यो (सुचना सहित)



Download our app to get more features

काठमाडौं, ३० असोज । लोकसेवा आयोगले स्वास्थ्य सेवाको सहसचिव र उपसचिव पदको विज्ञापन खुलाएको छ । आयोगले बुधबार सहसचिव र उपसचिव गरी जम्मा ६ सय ८८ पदमा विज्ञापन खोलेको हो । 
स्वास्थ्य सेवामा पनि सहसचिव पद राजपत्रांकित प्रथम श्रेणी ११ औं तह र उपसचिव राजपंत्रांकित द्धितिय श्रेणी नवौं तहको विज्ञापन खुलेको हो । 

स्वास्थ्य सेवाका एघारौं र नवौं तहका पदहरुको पदपुर्ति खुला आन्तरिक प्रतिस्पर्दाका साथै कार्यक्षमताको मुल्यांकनद्धारा बढुवा गरिने छ । 

हेरौं आयोगको विज्ञापन 

यो पनि 

https://www.hamrodoctornews.com/detail/12784   

लोक सेवा आयोग: स्वास्थ्यका यी ६ तहको विज्ञापन र परीक्षा कहिले हुन्छ (हेर्नुहोस्)

Last modified on 2019-10-17 12:01:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts