प्रदेश ५ सरकारले डा.सुबेदी र आलमलाई समाजसेवाश्री तेश्रोबाट विभुषित गर्ने



Download our app to get more features

रुपन्देही ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ ।

संविधान दिवसमा घोषणा गरिएको पदक प्राप्त गर्नेलाई प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा विभुषित गरिने छ ।

समाजसेवा श्री तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, र स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान पुर्याएको भन्दै रुपन्देहीका एजाज आलमलाई प्रदान गर्ने  भएको छ । डा.सुबेदी प्युठान जिल्लाका हुन् भने आलम सामुदायीक गौतम बुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष हुन । 
 

Last modified on 2019-09-21 15:03:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts