प्रतिबन्धीत औषधि सहित क्लिनिक सञ्चालक पक्राउ

What's This?

Download our app to get more features
Spark_health_home Birat Hospital

डडेल्धुरा असोज ४ – प्रतिबन्धित औषधी सहित कैलालीबाट क्लिनिक सञ्चालक पक्राउ परेका छन । जिल्लाको लम्की चुहा नगरपालीका–४ बलियाबाट ठुलो परिमाणमा लागु औषधी तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने एकजना मेडिकल सञ्चालकलाइ प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार लम्कीमा रहेको स्थानिय लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ बर्षिय मेसक कुमार चौधरी ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित पक्राउ परेका हुन । लागु तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलार्ई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका चौधरीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

vayoda

bp_ad

Last modified on 2019-09-23 06:10:54

samyog_advertisement Kathmandu Cancer Center

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts