जिब्रोमा क्यान्सर किन हुन्छ ?- डा. सुवास घिमिरे



Download our app to get more features

जिब्रोमा कोषहरुको संख्या अत्याधिक वृद्धि हुनु वा कोषहरुले सन्तुलित काम नगर्नुलाई नै जिब्रोको क्यान्सर भनिन्छ ।

पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभरी नै जिब्रोको क्यान्सरका बिरामी बढीरहेका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा जिब्रोको क्यान्सर अझ भयावह बन्दै गएको छ । जिब्रोको क्यान्सर किन र कसरी हुन्छ एवं यसबाट कसरी बच्ने ? मुखरोग विशेषज्ञ डाक्टर सुवास घिमिरेसँग गरिएको कुराकानी :

पुरा समाचार पढ्नुहोस्

 

Comment from facebook