स्वास्थ्यमा व्यापक कर्मचारी हेरफेर



Download our app to get more features

काठमाडौं, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन व्यापक मात्रामा कर्मचारी हेरफेर गरेको छ । संघीय संरचना अनुसार मन्त्रालयले आफु मातहतका कार्यालयमा जिम्मेवारी हेरफेर गरेको हो । 

मन्त्रालयले मंगलबार ३० जना कर्मचारीलाई नयाँ संरचना अनुसार जिम्मेवारी दिएको छ । मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत चार जनालाई भने मन्त्रालयमा तानिएको छ । स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागका महानिर्देशकको जिम्मेवारी भने यथावत राखिएको छ । 

को कहाँ पुगे 


 

Last modified on 2018-07-19 10:45:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts