डाक्टरभित्र लुकेको चित्रकारिता...



Download our app to get more features

काठमाडौं, ११ साउन । डाक्टर भन्ने बितिकै बिरामीको जाँच गर्ने मानिसको रुपमा हाम्रो आँखा अगाडी आउँछ । स्वभाविक पनि हो । तर, सबै डाक्टर चिकित्सकीय पेशामा मात्रै सिमित हुन्छन भन्ने हुँदैन । उनीहरू आफ्ना रुची विभिन्न सिर्जनात्मक शैलीबाट प्रस्फुटन गरिरहेका हुन्छन् । यस्तै मध्येका एक हुन् डा. सन्तोष उपाध्याय । आफ्नो इन्टर्नसिप सकेर सरकारले खटाउने ठाउँमा जाने पर्खाइमा रहेका उनी बिरामीको जाँचमा मात्रै होइन आफूलाई एक कुशल चित्रकार र फाटोग्राफरको रुपमा पनि स्थापित गराउन सफल छन् ।

चित्रकारितामा देब्रे हात प्रयोग गर्ने डा. उपाध्यायका केही चित्र यस्ता छन् :–


 

Last modified on 2018-07-27 12:45:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts