अविवाहित महिलामा ‘स्ट्रेचमाक्स’ किन हुन्छ ?



Download our app to get more features

विशेषगरी कुनै मान्छे छोटो समयमा अत्याधिक मोटाउनु र छोटो समयमै दुब्लाउँदा छालामा भएको फाइबरहरु ब्रेक हुन्छ । सामान्य अर्थमा बुझनु पर्दा गर्भ अवस्थामा बच्चा पेटमा बढ्दै जाँदा छाला तन्कदै जान्छ र बच्चा जन्मिए पछि एक्कासी छाला खुम्चिन पुग्छ । यसैबीचमा छालामा धर्सा बन्छ । यो चाहिँ नर्मल  हो । यो महिला पुरुष दुवैमा हुनेगर्छ । त्यसले कहिलेकाँही स्ट्रेस एक्सर्साइज धेरै भएमा पनि हुन्छ । त्यस्तै एकदमै उचाई बढ्यो वा जुम्बा डान्स गर्दा पनि स्ट्रेच माक्स हुने गर्छ । महिलाले यस्ता स्ट्रेच माक्स हुँदा आफ्नो सुन्दरतामा नै कमी भएको अनुभव गर्ने गरेका छन् । कम मान्छेमा थाइराइडको कारण पनि स्ट्रेच माक्स हुन सक्छ । यो विशेषत नाइटोमुनी, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरी देखिने गर्छ । 

कम गर्ने उपाय

  • फ्रिक्वाइन्स मोस्टराइजर क्रिमको प्रयोग गर्ने ।
  • युवतीहरुमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउदाँ पनि धर्सा बन्ने गर्छ ।
  • तेलको प्रयोग गर्ने ।
  • भिटामीन सी वा अमिलो खानेकुरा खाने । जसले छालालाई ब्रेक हुन दिँदैन ।
  • छालालाई सुख्खा हुन नदिने ।

सुझाव 

  • स्ट्रेच माक्स क्रिमहरु लगाउनाले विस्तारै हटेर जान्छ ।
  • भिटामियुतm खानेकुरा खाने ।
  • खानपिनमा विशेष ध्यान पुर्याउने ।

साह डर्माटोलोजिस्ट हुन् ।

Last modified on 2019-03-01 07:44:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts