स्टार हस्पिटल र माछापुच्छ्रे बैंकबीच सहकार्यको सम्झौता



Download our app to get more features

काठमाडौं, १९ भदौ । ललितपुर सानेपास्थित स्टार हस्पिटल र माछापुच्छ«े्र बैंक लिमिटेडबीच सहकार्य गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र माछापुच्छे«्र बैंकका तर्फबाट बैंकका ब्रान्च म्यानेजर शुभता राणा थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले माछापुछे्र बैंकका ग्राहक, कार्मचारी तथा कर्मचारीका परिवारजनलाई उपचार खर्चमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बंैकका कर्मचारीले आफ्नो परिचय पत्र देखाउनु पर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 

Last modified on 2018-09-04 17:41:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts