स्वास्थ्य मन्त्रीकै सक्रियतामा खारेज भइसकेका अस्पताल विकास समिति ब्यूझदै 



Download our app to get more features

काठमाडौं, ७ असोज । केही समय अघि खारेज भइसकेका देशभरका अस्पताल विकास समिति स्वास्थ्य मन्त्रीकै सक्रियतामा पुनः ब्यूझाउने तयारी भएको छ ।

संघमा रहेका ११ वटा अस्पताल बिकास समिति जगाउने खेल मन्त्री उपेन्द्र यादवले गरेको जनाइएको छ ।  खारेज भईसकेका बिकास समिति पदाधिकारिलाई बर्खास्त गरेको पत्र यस अघि नै दिइसकेको छ ।

उनीहरुलाई हटाएर पुनः समिति ब्यूताउने खेलमा मन्त्री लागेको  मन्त्रीको सचिवालय स्रोतको भनाइ छ । उनले आफू निकटका कर्मचारी भर्ती गर्ने उदेश्यले समिति ब्यूझाउन लागेको बताइएको छ । 

Last modified on 2018-09-24 06:10:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts