नेपाली चिकित्सक पाण्डेलाई अन्तराष्ट्रिय संस्थामा विशिष्ट पद  



Download our app to get more features

काठमाडौ,८ कार्तिक । सार्क भास्कुलर सोसाइटी तथा इन्टरन्याशनल युनियन एन्जोलोजीमा नेपाली चिकित्सकलाई विशिष्ठ पद प्राप्त भएको छ ।

सार्क भास्कुलर सोसाइटीमा नेपालका भास्कुलर सर्जन डाक्टर सन्दीप राज पाण्डे जेनरल सेक्रेटरीमा चयन भएका हुन् । अक्टोवर २० मा ६० वर्ष पुरानो अन्तरास्ट्रिय युनियन अफ एन्जोलोजीमा पहिलो पटक वर्ल्ड युर्थ कम्युनिटि अफ इन्टरन्यास्नल युनियन अफ एन्जोलोजीमा स्थापित भएको हो । जसमा डाक्टर पाण्डेले भाइस चियरम्यानको पद पनि पाएका छन् । 
डाक्टर पाण्डे भास्कुलर सोसाइटी अफ नेपालका जेन्सरल सेक्रेटरी महासचिव हुन् ।


डा. पाण्डे अन्नपुर्ण न्यूरो र नर्भिक हस्पिटलमा भास्कुलर एण्ड इन्डो भस्कुलर स्पन्यूरोका रुपमा कार्यरत रहेका छन्  ।

Last modified on 2018-10-26 08:07:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts