अब डाक्टर एवं स्वास्थ्यकर्मीले 'भ्याट' तिर्नु नपर्ने



Download our app to get more features

काठमाडौं, १८ पुष । स्वास्थ्यकर्मी र चिकित्सकले सेवा बापत मुल्य अभिवृद्धि कर लिन नपाउने र तिर्नपनि नपर्ने भएको छ ।

अर्थ मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवामा नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थामा सेवाग्राहीबाट लिइँदै आएको स्वास्थ्य सेवा कर छुट हुने भएको जनाएको हो ।

सरकारले तोकेको सम्बन्धीत परिषदमा रहेर वा नरहेर चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा सेवाग्राहीलाई दिँदै आएको सेवा तथा परामर्श बापतको कर छुट हुने जनाएको छ ।

Last modified on 2019-01-02 15:27:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts