बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस



Download our app to get more features

काठमाडौं, २९ पुस । बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक संसदमा पेस भएको छ । ्शिक्षा तथाा स्वास्थ्य समितिले यसअघि बहुमतबाट पारित गरेको प्रतिवेदन आज समितिकी सभापति जयपुरी धर्तीले संसदमा पेस गरेकी हुन् ।

डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको सो प्रतिवेदन आफुसंग भएको संझौता भएअनुसार नभएको भन्दै इलाम पुगेर अनसन थालेका छन् । यो उनको १६ औं अनसन हो ।

गतहप्ता संसदको स्वास्थ्य तथा शिक्षा समितिको बैठकले विधेयकलाई बहुमतले बिधेयक पारित गरेको हो । तर यसमा नेपाली काँग्रेसका सांसदहरुले असन्टुष्टि जनाउँदै केसीसँग भएको सम्झौता अक्षरसः पालना गर्नुपर्ने बताउँदै आइरहेका छन् ।

Last modified on 2019-01-14 07:01:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts