पारसको स्वास्थ्यमा सुधार, सीसीयुबाट क्याविनमा सारियो



Download our app to get more features

कठमाडौं, १६ माघ । हृदयघात भएपछि राजधानीकाे नर्भिक अस्पतालमा उपचाररत पूर्व युवराज पारसलाई आज सीसीयुबाट क्याविनमा सारिएको छ ।

शाहको स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts