घुर्ने समस्याबाट बच्न के गर्न सकिन्छ ? 

Pramod Adhikari

What's This?


Download our app to get more features

विशेषगरी जीवनशैली र खानपानमा ध्यान पुर्याउनुपर्छ । 
जस्तो की, मदिरा सेवनलाई न्यूनीकरण गर्ने, लागू पदार्थ सेवन नगर्ने, चिल्लोपदार्थको सेवनलाई कम गर्ने, खाना धेरै नखाने बानी बसाल्ने हो भने घुर्ने समस्याबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । आवश्यक्ता परेमा यसको उपचार प्रकृयापनि हुन्छ र शल्यक्रिया पनि गर्न मिल्छ । 

Last modified on 2016-06-06 11:22:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts