क्यान्सरको आयुर्वेदिक उपचार, सम्भव छ ?



Download our app to get more features

काठमाडौं । क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामलिाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्ने कुरा क्यालिफोर्निया युनिवर्सिटिको मेडिकल फिजिक्स एंव साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्स बताउछन् । क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोध(अनुसन्धान) पछि उनले यसो भनेको हुन् । 

अंगुरको विउको धुलो
एक अनुसन्धानले यो कुरा प्रमाणित भएको छ की अंगुरको विउको धुलो अर्थात सत्व अर्क ल्यूकेमिया र अन्य प्रकारका कयान्सर ठिक पार्न निकै उपयोगि पाइएको छ । यसले छोटो समयमा नै क्यान्स्र ठिक पार्न मद्त गर्छ । अनुसन्धानमा यो कुरा प्रमाणित भइसकेको छ की अंगुरको विउले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म विकिर्ण अर्थात ठिक गर्नमा सक्षम छ । 

अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक क्यान्सर रिसर्चका अनुसार अंगुरको विउमा पाइने जेएनके प्रोटिनले क्यान्सर कोशिकाहरुका विकिरणलाई नियन्त्रण गर्ने काम गर्छ । स्वस्थ शरिरका लागि अंगुर मात्रै होइन यसको विउ पनि खाने अमेरिकी चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले भनेका छन् - क्यान्सरको उपचारमा अंगुरको विउ सबैभन्दा प्रभावकारी घरेलु औषधि हो । 

रुबर्बको (फल) पौधा (पात र डाठ)
रुबर्ब पौधा जसलाई रेवतचिनि र रेवन्दचिनिको नामबाट चिनिन्छ । यो पौधालाई आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । पौधाको पात विषालु हुन्छ । तर यसको डाँठलाई औधषिको रुपमा प्रयोग गरिन्छ । अमेरिकामा भएको एक सोधका अनुसार रुबर्ब पौधाको डाठलाई क्यान्सरको उपचारमा प्रयोग गरिएको थियो जसले चमत्कारि परिणाम दियो । वैज्ञानिकहरुले यो पौधाको डाठबाट क्यान्सरको औषधी बनाउने दाबी गरेका छन् । यो पौधाको डाठमा एक खास अरेञ्ज पिगमेन्ट पाइन्छ । जसले क्यान्सरका सेल्स लाई ४८ घण्टामा मार्न सक्ने ताकत राख्छ । शोधमा यो डाठ प्रयोग गर्दा दुई दिनमा आधाभन्दा बढि सेल्स नष्ट गरिसकेको थियो । जर्जियाको विनशिप क्यान्सर इन्सिच्युट र एमोरी युनिवर्सिटीद्धारा दुई हजार मानिसमा यसको परिक्षण गरिएको थियो ।  जसमा वैज्ञानिकहरुले पारिटिन पाए । जो एन्टी–क्यान्सर अर्थात क्यान्सरविरुद्धको औषधिका रुपमा चिनिन्छ । 

सोधमा मुसाहरुमाथि ११ दिनसम्म पारिटिनको प्रयोग गर्दा यो फोक्सोको क्यान्सरका लागि उपयोगी औषधि हो भन्ने प्रमाणित भएको थियो । यसका साथै यसले ब्रेन अर्थात मस्तिष्क र गलाको ट्युमरलाई पनि ठिक पार्न सक्छ । सोधकर्ता टिम भन्छ– यो पौधा (जसलाई एक प्रकारको फल पनि भन्छन्) को आधारमा क्यान्सर ठिक पार्नका लागि नयाँ औषधि बनाउनमा सहयोग मिल्नेछ । यसको परिणाम किमोथेरापी जस्तै आउनेछ । 

विशेषज्ञ भन्छन्- पारिटिनको प्रयोग किटाणु रोक्नका लागि प्रयोग गरिसकिएको छ तर, औषधिका रुपमा यसको प्रयोग यसै अध्ययनपछि गरिनेछ । सोधमा खटिएका एक जना प्रोफेसर चेन भन्छन्- क्यान्सरलाई ६ पीजीडी स्तरमा एक्टिभ गर्नका लागि रुबर्बका प्रयोग गरिनु क्यान्सरलाई ठिक पार्नका लागि जरुरी छ । यसको प्रयोगबाट क्यान्सर ६पीजीडी स्तरमा तीव्र गतिमा बढ्नेछ जसले क्यान्सर चाँडै निको हुनेछ ।

 जर्नल नेचर सेल बायोलोजीमा प्रकाशित 
 

Last modified on 2019-02-05 07:02:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts