यस्तो छ स्वास्थ्य सेवाको आठौं तहको जेष्ठताक्रम
काठमाडौं, ३ माघ । स्वास्थ्य सेवाको ८ औं सेवाको जेष्ठताक्रम कायम भएको छ।
नेपाल स्वास्थ्य सेवाको मेडिकल अधिकृत, आयुर्वेदिक चिकित्सक, डेण्टल सर्जन, वरिष्ठ एकिकृत चिकित्सा अधिकृत होमियोप्याथी चिकित्सक ८ तहको जेष्ठताक्रम सर्वजनिक गरिएको छ ।
आफ्नो विवरण सच्याउन दिएको अवधिभित्र प्राप्त जनाकारी एवं प्रमाणहरुको आधारमा विवरण अध्यावधिक गरि जेष्ठताक्रम कायम गरिएको हो ।
यस्तो छ जेष्ठताक्रम
Last modified on 2019-02-15 13:27:05
