वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु, एक घाइते



Download our app to get more features

काठमाडौं, १० फागुन । वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् ।

 भवन निमार्ण कार्यमा संलग्न कामदार नविन चौधरी र भूमीकुमार चौधरीको मृत्यु भएको राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सेरचनले जानकारि दिए । उनका उनुसार घाइते एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

लिफ्ट के कारणले चुडिँयोे भन्ने बारे कुनै जानकारी आइनसकेको पनि सेरचनले बताए । लिफ्ट विहिबार साझँ चुडिँयको थियो ।

Last modified on 2019-02-23 07:27:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts