गोदानद्धारा स्वास्थ्य सेवा दिवस बहिष्कार



Download our app to get more features


काठमाडौं, १५ फागुन । सरकारी चिकितसक संघ (गोदान)ले स्वास्थ्य सेवा दिवस बहिस्कार गरेको छ । कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशभरका सरकारी चिकित्सक आन्दोलनमा अत्रेका छन् । 
आन्दोलका कार्यक्रम अन्तगर्त आज देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने निर्णय गरेको गोदानले आज नै परेको स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गरेको छ । 

सरकारलाई दिएको ७२ घण्टे अलिटमेटम सकिएकाले सरकारी चिकित्सकले बुधबारदेखि अनिश्चितकालसम्मका लागि सेवा बहिस्कार गरेका हुन । आन्दोलनरत चिकित्सकहरू सरकारले मनाउन लागेको राष्ट्रिय स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गरेका छन् ।
 

Last modified on 2019-02-28 06:17:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts