'नेपाल फर्मा एन्ड हेल्थ एक्सपो २०१९' सुरु



Download our app to get more features

चितवन, १७ फागुन । नेपाल फर्मा २०१९ एन्ड हेल्थ एक्सपो आजबाट चितवनमा सुरु भएको छ । 

एक्सपोमा ‘बाचुञ्जेल रक्तदान, मरणोपरान्त अङ्गदान’ सहितको सामाजिक अभियान सहितको प्रभातफेरि निकालिएको छ ।

२ सय स्टल रहने एक्सपोमा ५० वटा नेपालका औषधि उत्पादन कम्पनी र बाँकी भारतीय कम्पनीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

चितवन प्रदर्शनी मार्गमा आयोजना गरिएको एक्सपोको उद्घाटन वाणिज्य तथा उद्योगमन्त्री मात्रिका यादवले गर्ने जनाइएको छ । 
 

Last modified on 2019-03-02 07:19:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts