मिर्गौला दिवसको अवसरमा शिक्षण अस्पतालमा र्याली, प्रधानमन्त्री सहित सहभागी (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, ३० फागुन । त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरुले मृगौला दिवसको अवसरमा र्याली निकालेका छन् ।

शिक्षण अस्पतालको  मिर्गौला विभागले आयोजना गरेको र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थित रहेको थियो ।

मृगौला रोगका बारेमा सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीकी ओली निजी चिकित्सक तथा अस्पतालकी मिर्गौला विभाग प्रमुख डा दिव्या सिंहले जानकारी दिइन् ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित थुप्रै चिकित्सक लगायत विद्यार्थीको सहभागिता रहेको थियो ।

Last modified on 2019-03-14 15:44:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts