यौन सन्तुष्टिका लागि लिंगको आकार कत्रो ?



Download our app to get more features

काठमाडौं ६ वैशाख । लिंगको आकार कत्रो हुनुपर्छ, यौन सन्तुस्टीकोलागि लिंगको सही आकार कती हो, यस प्रकारको सोच प्राय सबै पुरुषको दिमागमा आइरहन्छ, तर अव यसको उत्तर मिलेको छ ।

 यौन सन्तुष्टिका लागि लिङ्गको कत्रो आकार हुनुपर्छ भनेर वैज्ञानीकहरुले पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ क्यालीफोर्नीयाका र युनिभर्सिटी अफ मेक्सीकोका वैज्ञानीकहरुको एक टिमले हालै एक सर्वेक्षण गरेका छन् ।

जसमा १८ देखी ६५ वर्षका ७५ मिहला सहभागी थिए । जसमा उनिहरुलाइ लिंगका ३३ थिडी मोडल राखिएको थियो । जुन मोडल फरक फरक साइजका थिए । 

यो रिसर्चको आएको परीणाम देखखेर वैज्ञानीकहरु पनि अचम्वीत भएका थिए । परिणाम अनुसार यौन सन्तुष्टीकोलागि धेरै महिलाले ६ दशमलव ३ इन्चको आकारलाइ सही बताएका थिए ।

यसैलाइ आधार मानेर बैज्ञानीकहरुले ६ दशमलव ३ इन्चको लिंगलाइ सही मानेका छन् । 

कसैको लिंगको आकार ६ दशमलव ३ या ६ दशमलव ४ नभएपनि आतिनु भने पर्दैन । किनकी लिंगको औषत आकार ५ दशमलव २ हुन्छ । 

सोही अध्ययनले के पनि देखाएको छ भने महिलाहरु यौनकोलागि लिंगको आकारलाइ मात्र महत्व दिदैनन् । तर क्याजुअल सेक्सको समयमा भने महिलाहरु लिंगको आकारमा धेरै ध्यान दिन्छन् । 

एजेन्सीको सहयोगमा

Last modified on 2019-04-19 14:15:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts